मेरो मित्रको आत्महत्याले उठाएका अनुत्तरित प्रश्न
बुधबार बिहानै निद्राले छाड्यो । सदाझैँ आँखा मोबाइलमा गए । फेसबुकका भित्ताहरु अमेरिकाबासी एक मित्रको आत्महत्याको खबरले भरिएका थिए । मन बेचैन भयो । अमेरिकातिर राती भइसकेकोले समाचारको पुस्टि गर्न लण्डन र जापान तिरका साथीहरुलाई फोन घुमाएँ । तर मनले चाहेर मात्रै समाचार असत्य के हुन्थ्यो र ? ५३ वर्षको उमेरमा आफ्नै घरको बार्दलीमा झुण्डिएर … Continue reading मेरो मित्रको आत्महत्याले उठाएका अनुत्तरित प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed