मंगलबार, वैशाख २५, २०८१

एनआरएनए बेल्जियमको अध्यक्षमा सिता सापकोटा बिजयी

नेपालप्लस संवाददाता / फ्रान्स२०८० साउन १ गते ०:४२

गैर आवासीय नेपाली संघ (एन आर एन ए) बेल्जियमको अध्यक्षमा सिता सापकोटा बिजयी भएकि छन् ।

आइतवार सम्पन्न निर्वाचनमा सिता सापकोटका प्रतिद्वन्दीमा अनुजा प्रधान र तिर्थ धमला हुनुहुन्थ्यो ।

आगामी सन् २०२३-२५ कार्यकालका लागि अध्यक्षको पदका लागि भएको निर्वाचनमा १११२ मत ल्याई सिता सापकोटा बिजयी भएकि हुन् ।

तपाइँको प्रतिक्रिया