प्रवाश / तामाङ घेदुङ
ल्हा म्हेन्दो तामाङ समाज लण्डन एकीकृत तामाङ घेदुङ यूकेमा आबद्ध, अध्यक्षमा विशाल स्याङ्बो तामाङ
बेलायतस्थित ल्हा म्हेन्दो तामाङ समाज लण्डनको वार्षिक समर भेलाले विशाल स्याङ्बो तामाङको अध्यक्षतामा नयाँ ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। भेलाले समाजलाई औपचारिक रूपमा एकीकृत तामाङ घेदुङ यूकेको केन्द्रीय समितिको शाखाका रूपमा आबद्ध गर्ने ऐतिहासिक निर्णयसमेत गरेको छ। नवगठित कार्यसमितिमा अध्यक्षमा विशाल स्याङ्बो तामाङ, उपाध्यक्षमा सुमन वाइबा, महासचिवमा सुदीप लोप्चन, सचिवमा सुरज स्याङ्बो ...
संस्कृति / खानपान
परोपकारसँगै पोर्चुगलमा नेपाली खाना प्रवर्द्धन गर्दै सापकोटा
पोर्चुगल निवासी टङ्क सापकोटाले लिस्बनस्थित कासा नेपालेसा रेस्टुरेन्टमा आफ्नो मातृभूमिको संस्कृति र खानपान प्रवर्द्धनसँगै परोपकारी अभियान पनि सुरु गरेका छन् । आउँदो १२ महिनासम्म, हरेक महिनाको पहिलो बुधवार कासा नेपालेसामा नेपालको हिमाल, पहाडदेखि तराईसम्मका पाक परम्पराहरू झल्काउने मेनु प्रस्तुत गरिनेछ । साथै परम्परागत नृत्य र सङ्गीत पनि प्रस्तुत गरिने छन् । सामाजिक उत्तरदायित्वका लागि परिचित ...
कला / संस्कृती
बेल्जियममा ११औँ युरोप स्तरीय एकल नृत्य र गायन प्रतियोगिता: फ्रान्सका दुई कलाकार प्रथम
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप र इनास बेल्जियमको संयुक्त आयोजनामा बेल्जियमको ब्रुज शहरमा २४ र २५ तारिखका दिन सम्पन्न ११औँ युरोप–स्तरीय एकल नृत्य तथा एकल गायन प्रतियोगिता तथा क्षेत्रीय बैठकमा फ्रान्सका प्रतिनिधि कलाकार कुमार रनपहेली (गायन) र दीपा तामाङ (नृत्य) दुवैले आ–आफ्नो विधामा प्रथम स्थान हासिल गर्नुभएको छ। गायन विधामा प्रथम फ्रान्स, दोस्रो जर्मनी ...
परोपकारसँगै पोर्चुगलमा नेपाली खाना प्रवर्द्धन गर्दै सापकोटा

पोर्चुगल निवासी टङ्क सापकोटाले लिस्बनस्थित कासा नेपालेसा रेस्टुरेन्टमा आफ्नो मातृभूमिको संस्कृति र खानपान प्रवर्द्धनसँगै परोपकारी अभियान पनि सुरु गरेका छन् । आउँदो १२ महिनासम्म, हरेक महिनाको पहिलो बुधवार कासा नेपालेसामा नेपालको हिमाल, पहाडदेखि तराईसम्मका पाक परम्पराहरू झल्काउने मेनु प्रस्तुत गरिनेछ । साथै परम्परागत नृत्य र सङ्गीत पनि ...














