बुधबार, माघ २, २०८१

कला / संस्कृति

विविध झाँकी र सांस्कृतिक कार्यक्रमसहित पेरिसमा तमुहरुको ल्होसार

  तमु समाज फ्रान्सले पेरिसमा सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकीसहित ल्होसार पर्व मनाएको छ । कार्यक्रमको सुरुवात पेरिस स्थित नेपाली राजदूत सुधीर भट्टराई र तमु समाजका अध्यक्ष तगदिर गुरुङले पानसमा बत्ती बालेर गर्नुभएको थियो । तमु समाजका अध्यक्ष तगदिर गुरुङले कार्यक्रमको सभापतित्व गर्नुभएको हो । तमु समाजका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ द्वारा स्वागत मन्तव्य व्यक्त ...

नियात्रा/ संस्मरण / अनुभूति

लिच्छवीकालको पुरानो देश ‘हाँडी गाउँ’ ले मारेको फड्को

‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखान नेपालीहरूको जनजिब्रोमा छाप परेको छ । हाँडी गाउँ कयौंपटक पुगियो तर मलाई त्यस ठाउँले तान्न सकेको थिएन । तर विगत केही वर्षदेखि हाँडी गाउँले कमाएको चर्चाको शिखरले मेरो पनि ध्यान तान्दै गयो । मनमस्तिष्कमा अड्डा जमाएर बसिरहेको थियो । मनभरी हाँडी गाउँमा सञ्चालन हुँदै आएको गाडी बन्दाबन्दी शनिवारीय ...

राजनिति / कानून

भ्रस्टाचारको मुद्दामा फ्रान्सका पूर्व राष्ट्रपती सार्कोजी सर्वोच्च अदालतद्वारा दोषी ठहर

पदमा रहँदा भ्रस्टाचार गरेको आरोपमा मुद्दा खेप्दै आएका फ्रान्सका पूर्व राष्ट्रपती निकोला सार्कोजीलाई फ्रान्सको सर्बोच्च अदालतले दोषी ठहर गरेको छ । उच्च राजनितिक अधिकारी भएकाले उनी जेलमै बस्नु नपरेपनि हातमा विध्युतीय ट्याग लगाएर आफ्नै निवासमा जेल सजायँ भुक्तान गर्नुपर्ने छ । पुनराबेदन अदलतले फैसला गरेर गरिसकेको उक्त मुद्दालाई सर्बोच्च अदालतले बुधवार सदर गरेपनि सार्कोजी पक्षले ...

कला-साहित्य देश दुनियाँ

पहिलो अफ्रिकी रिम्पोचे

कंगोका भिक्षु पन्नबोधि रिन्पोछेले अफ्रिकामा पहिलो पटक तिब्बती बौद्ध गुरुको पुनर्जन्मको मान्यता प्राप्त गरी इतिहास रचेका छन् । उनी पहिलो अफ्रिकी व्यक्ति हुन् जसलाई यस्तो महत्त्वपूर्ण धार्मिक पहिचान प्रदान गरिएको छ । फोटो : खेन्पो दावा तामाङ...