मंगलबार, वैशाख १८, २०८१

नाईजेरियाका गभर्नरले स्थानियलाई भने ‘हातहतियार बोकेर लड्नु’

नेपालप्लस संवाददाता २०७८ भदौ ७ गते १९:०२

नाईजेरियाको कात्सिना राज्यका गभर्नरले आफ्ना स्थानियहरुलाई आक्रमणकारीहरुबिरुद्द लड्न हातहतियारले सुसज्जित हुन आग्रह गरेका छन् ।

उनले सुरक्षा सरकारको मात्र जिम्मेवारी नभएकोले हातहतियारसहित तिसित नागरिकहरुपनि लड्नुपर्ने बताएका हुन् ।

फ्रंस २४ न्युजका अनुसार कात्सिना राज्यका गभर्नर अमीनु मसारीले सशस्त्र गिरोहहरुद्वारा जारी अपहरण र छापा मार्ने आक्रमणकारीहरुलाई धेरै सजीलो बनाइदिएको भन्दै स्थानिय बासिन्दाहरुलाई दोष दिएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक