बिहीबार, मंसिर ६, २०८१

नियात्रा/ संस्मरण / अनुभूति

नारायणी किनारको त्यो साँझ

होटेलबाट नारायणी पुलनजिक पुग्दा झमक्क साँझ परिसकेको छ । पश्चिमाकाशमा रक्तिम आभा अहिले पनि देखिएकोले सूर्यदेव प्रस्थान गर्नुभएको धेरै भएको छैन भन्ने थाहा हुन्छ । म होटेल मनासलुलाई दायाँ पार्दै पुलनजिक मानव निर्मित सिमेन्टका खुड्किलाहरूबाट तल ओर्लिन्छु । शीतल, मन्द, पवन, चञ्चल प्रेमिका झैं ओठभित्रै मुस्काउँदै आउँछ र मेरो अनुहारलाई हल्का स्पर्श गर्दै गईहाल्छ । ...

संस्मरण / अनुभूति

सानो जङ्गबहादुरको बेलायत यात्रा झैं !

एडिनबरा शहर, स्कटल्याण्डको राजधानी । मैले ‘बेलायतका बाछिटा’ भन्ने शीर्षकमा विष्णु एस.राईको नियात्रामा एडिनबरालाई ‘साहित्यको शहर’ भनेर लेखेको-पढेको थिएँ । सर वाल्टर स्कट, विश्व प्रसिद्ध जासुसी उपन्यासकार आर्थर कानन डायल, जे.के. रोलिङ जस्ता विद्वानको कर्मथलो रहेछ यो। यसलाई ‘सिटि अफ फेस्टिवल’ भनिन्दो रहेछ किनभने,  यहाँ उल्लेखनीय फेस्टिवलहरू सधै नै भैरहने रहेछन्। “शैर कर ये दुनिया  ...

संस्मरण / अनुभूति

पिउने केटो-४ (अन्तिम)

(यस अघिको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुस् । दोस्रो भाग हेर्न यहाँ र तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोला) पिउने केटो-१ र २ लेख्दा सम्म म भ्रममा रहेछु। अहिले आएर बिस्तारै भ्रम छुट्दैछ। मन आमा जस्तै रहेनछ । मन बा जस्तो पनि रहेनछ। मन साथीजस्तो पनि रहेनछ । साथीको कुरा छोड्नुस। मन त मर्दा ...

कला-साहित्य

गोरखाली समाज फ्रान्सको अधिबेशनसँगै देउसी-भैलो कार्यक्रम

गोररखाली समाज फ्रान्सले तिहारको उपलक्ष्यमा देसी-भैलो कार्यक्रमसँगै आफ्नो अधिबेशनपनि गरेको छ । पेरिसको उत्तर तर्फ जोडिएको ओबरभिलिय शहरमा १० नोभेम्बर २०२४ आइतबारका दिन गोरखाली समाज फ्रान्सले देउसी-भैलो कार्यक्रम गरेको हो । कार्यक्रम नेपाली राजदूत सुधीर भट्टराईको प्रमुख आथित्यता भएको हो । कार्यक्रममा नेपाली समाज पेरिसका अभिभावक तथा...