बिहीबार, वैशाख २७, २०८१

विशाल तालमा एक्लो चिखा (फोटैफोटो)

नेपालप्लस संवाददाता / फ्रान्स२०८० कार्तिक ५ गते १:२९

स्विजरल्याण्डको जेनेभा ताललाई खासमा लेमेन लेक भनिन्छ । यो ताल फ्रान्स र स्विजरल्याण्ड दुबै देशको साझापनि हो । विशाल बस्तिको बिच भागबाट बग्दापनि पानी कञ्चन छ । त्यसैले यहाँ थरिथरिका चरा भेटिन्छन् । एकदिन यहि तालमा एउटा चिखा चरा एक्लै टहलाएको थियो । यस चरालाई करिब एक घण्टा क्यामराले पछ्याउँदा केहि तस्विर यस्ता फेला परे !

 

 

 

तपाइँको प्रतिक्रिया