मंगलबार, वैशाख १८, २०८१

लटरम्मै हिउँ

टुबल सापकोटा / जर्मनी२०७७ फागुन ५ गते ११:२५

युरोपका धेरै देशमा यति खेर हिउँनै हिउँ परेको छ । युरोपेली युनियनको राजधानी ब्रसेल्सको त सडकमै हिम चिप्लेटी (स्की) खेलेको समाचार बाहिर आएका छन् । हिउँले यताका घरका छत, गाडी, खेत, तालतलैया सबै ढाकिएका छन् । पात झरेका रुखमा लटरम्मै हिउँ फलेको जस्तो देखिन्छ । यि फोटोहरु भने जर्मनीमा खिचिएका हुन् !

तपाइँको प्रतिक्रिया

फेसबुक