सोमबार, भदौ ३१, २०८१

पोखरा जस्तै स्विजरल्याण्ड

नेपालप्लस संवाददाता २०८१ साउन २७ गते १९:०२

स्विजरल्याण्ड अत्यन्त सानो देश । तर नेपाल जस्तै । चार भाषा राष्ट्रिय स्तरका । हिमाल, पहाड, समतल भूभाग । भूपरिबेष्ठित राज्यपनि । यता ईभेर्दँ ले बाँबाट लेम्यान लेक (जेनेभा ताल) हेर्दा पोखरा जस्तै लाग्ने । त्यो पारी हेर्‍यो भने फ्रान्सका हिमाल देखिने । सफा मौसम भएका बेला त युरोपकै सर्वाधिक अग्लो हिमाल मो ब्लँ स्विजरल्याण्डको ईभेर्दँ ले बाँ लगायत धेरै ठाउँबाट देखिन्छ ।

 

तपाइँको प्रतिक्रिया