नियात्रा / साहित्य
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग

यात्राको तेस्रो दिन । कागबेनी र मुक्तिनाथको स्पर्स गरेपछि हामी दुईजना यात्री बसेको गाडी कालीगण्डकीलाई बायाँ पार्यौं । उत्तरतर्फ लोमान्थाङ्गको लागि मोडे चालक राजन भाइले । त्यो दिन कालीगण्डकीको मन खुशी थिएन, धमिलिएकी थिइन् । लोमान्थाङ्ग हाम्रो लागि नितान्त नयाँ गन्तव्य थियो । त्यहाँका बुच्काबुच्की, भीर, डाँडा, पाखा, नदीनालाका दुश्य र परिदृश्यहरू हाम्रो लागि सबै ...
बाल्यकाल / सम्झना
‘तपाईंकै हात समातेर पछिपछि हिँडिरहने छु बा’

मेरो बालमष्तिष्कले त्यो बेलामा कथा बुझ्यो कि बुझेन थाहा पाईन। तर कथाको सार सुनाउँदै बाले अगाडि भन्नु भयो ‘हेर कान्छा एक पलले एक दिन बदल्न सक्छ। अनि एक दिनले एक जीवन बदल्न सक्छ । र त्यही एक जीवनले पूरा समाज बदल्न सक्छ । राजाको सिंहासन मोह झैं कुनै पनि कुरामा आफूलाई उचोँ नराख्नु है। मानविय ...
फोटोकथा / दशैं
सुन जस्तै चम्किएको न्युरोड

दशैं शुरु भए लगत्तै राजधानीबाट बाहिरिनेहरुको लर्को चलेको छ । फूलपातीको एकै दिनमा करिब दुई लाख मानिस राजधानीबाट बाहिरिएको बिभिन्न नेपाली सञ्चार माध्यमले उल्लेख गरेका छन् । यहि बेला राजधानीको न्युरोड क्षेत्र भने झलल छ । बिभिन्न रङका बत्तीले जगमगाएको छ । फूलपातीदेखि अष्ट्रमीको साँझसम्म झन धेरै भिड लागेको छ । न्युरोड बत्तीनै बत्तीले झकिझकाउ ...
एनआरएनका दुबै प्यानलको रोजाईमा किन परे थापा ?

गैर आवासीय नेपाली संघ (एनआरएनए ) को केन्द्रिय निर्वाचनमा चार वटा छन् प्यानल । बद्रि केसी, महेश श्रेष्ठ, आर के शर्मा र रबीना थापाका । हरेक प्यानलमा आफ्ना आफ्नै उम्मेदवार छन् । यो निर्वाचनमा उम्मेदवार बन्न तानातान, हानथाप छ । तर यहि निर्वाचनमा यस्ता एक उम्मेदवार छन्...