आइतबार, मंसिर २३, २०८१

साहित्य / नियात्रा / कथा

गंगा जस्ती ‘नयना’- भाग चार

(गंगा जस्ती ‘नयना’ को पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस् र तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्) नयना र मेरो सम्बन्धले नयाँ बाटो लिँदै गयो। दरबार घटनाको भोलिपल्टको हाम्रो भेटले हामीलाई झन नजिक बनायो। दुई मनलाई एक बनायो। शारीरिक रुपमा मात्र नभई भावनात्मक रुपमा पनि एक बनायो। समयक्रमसँगै मेरो ...

राजनिति / समाजीक विभेद

अलिखित नियम र समानतामा बाधा

नियात्रा/ संस्मरण / अनुभूति

नारायणी किनारको त्यो साँझ

होटेलबाट नारायणी पुलनजिक पुग्दा झमक्क साँझ परिसकेको छ । पश्चिमाकाशमा रक्तिम आभा अहिले पनि देखिएकोले सूर्यदेव प्रस्थान गर्नुभएको धेरै भएको छैन भन्ने थाहा हुन्छ । म होटेल मनासलुलाई दायाँ पार्दै पुलनजिक मानव निर्मित सिमेन्टका खुड्किलाहरूबाट तल ओर्लिन्छु । शीतल, मन्द, पवन, चञ्चल प्रेमिका झैं ओठभित्रै मुस्काउँदै आउँछ र मेरो अनुहारलाई हल्का स्पर्श गर्दै गईहाल्छ । ...

कला-साहित्य

गोरखाली समाज फ्रान्सको अधिबेशनसँगै देउसी-भैलो कार्यक्रम

गोररखाली समाज फ्रान्सले तिहारको उपलक्ष्यमा देसी-भैलो कार्यक्रमसँगै आफ्नो अधिबेशनपनि गरेको छ । पेरिसको उत्तर तर्फ जोडिएको ओबरभिलिय शहरमा १० नोभेम्बर २०२४ आइतबारका दिन गोरखाली समाज फ्रान्सले देउसी-भैलो कार्यक्रम गरेको हो । कार्यक्रम नेपाली राजदूत सुधीर भट्टराईको प्रमुख आथित्यता भएको हो । कार्यक्रममा नेपाली समाज पेरिसका अभिभावक तथा...