स्वास्थ्य / संक्रामक रोग
लामखुट्टेबाट सर्ने रोगहरूको संख्या युरोपभरी बढ्दै, केहिको मृत्यु

युरोपमा लामखुट्टेबाट सर्ने रोगहरुको संख्या बढ्दै गएको छ । यस गर्मी याममा अहिलेसम्म लामखुट्टेबाट सर्ने संक्रमणका सयौं घटनाहरू रिपोर्ट गरिएका छन्। लामखुट्टेबाट सर्ने वेस्ट नाइल भाइरस, चिकनगुनिया, डेंगु जस्ता रोगहरु युरोपभरि बढ्दै गएपछी युरोपेलीहरुले निगरानी गर्न थालेका छन । युरोपमा लामखुट्टे सलबलाउने मौसम पूर्ण रूपमा चलिरहेको छ र यससँगै लामखुट्टेबाट सर्ने भाइरसको सकृयता पनि बढेको ...
नियात्रा/ संस्मरण / अनुभूति
चिच्याएर रुने ठाउँको खोजी

कर्मको देश जाने सपना थियो । श्रीमानले सबै प्रक्रिया थाल्नुभएको थियो । कागजातहरू अध्यागमन कार्यालयमा पुगिसकेका थिए। हाम्रा छोराछोरी र उहाँको भविष्य एउटै दिशामा गइरहेका थियो । हाम्रो योजना केही महिनामा भेट्ने थियो । तर समयको लेखाजोखा बेग्लै रहेछ। एक दिन अचानक उहाँलाई अस्पताल भर्ना गर्नुपरेको खबर आइपुग्यो । क्यान्सरले उहाँलाई अन्तिम अवस्थामा पुराइसकेको रहेछ ...
कला / संस्कृती
जम्यो फ्रान्समा म्याग्दी समाजको तीज

फ्रान्सको राजधानी पेरिसमा म्याग्दी समाज फ्रान्सले चेलेबेटीहरुको लागि तीज पर्व कार्यक्रम आयोजना गरेको छ । आइतवार पेरिस छेउको लाकुर्नव पार्कमा फ्रान्सवासी महिला र पुरुषहरु समेतलाई निम्ता गरेर सामुहिक तीज पर्व मनाएको हो । तीजको सन्दर्भमा लगभग पहिलो कार्यक्रम सार्वजनिक आव्हान गरेर निशुल्क मनाईदिएकाले महिला र पुरुषहरुको समेत उल्लेख्य उपस्थिती थियो । आइतवार विहान ११ बजेबाटै ...
डढेलो नियन्त्रणमा ल्याउन स्पेनमा थप सेना तैनाथ

केहि सातादेखि फैलिएको डढेलो नियन्त्रमा ल्याउन नसकेपछी स्पेनमा थप सेना तैनाथ गरिएको छ । स्पेनी अग्निनियन्त्रकहरूले अझै पनि उत्तरपश्चिम ग्यालिसिया क्षेत्रमा १२ वटा प्रमुख र सक्रिय डढेलो निभाउन भरमग्दुर प्रयास गरिरहेका छन् । दक्षिणी युरोपको धेरैजसो भाग अचाक्ली तातो तापक्रमबाट पीडित छ। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले अघिल्ला...