फागु / संस्कृती
फ्रान्सका नेपालीहरुमा फागु पूर्णीमाको उमंग

फ्रान्सको राजधानी पेरिसमा आइतवार रंगहरुको पर्व फागू पूर्णीमा उल्लासपूर्वक मनाइएको छ । नेपाली सांस्कृतिक गृहद्वारा आयोजित कार्यक्रम नेपाली र नेपालप्रेमी फ्रान्सेलीहरुले हर्षोल्लासका साथ मनाएका हुन् । कार्यक्रममा तराई क्षेत्रमा विशेष लोकप्रिय मानिने पानीपुरी र नेपाली परिकारहरुको ब्यवस्था गरिएको थियो । फागुसँग संवन्धित विभिन्न गीत र नृत्य समेत देखाईएको थियो । नेपाली दुतावास पेरिसका राजदूत सुधिर ...
कृषी
हिरा बन्दै स्याउको राजधानी मार्फा

मार्फाको विमानस्थल नजिकैको मुक्तिनाथ होटेलका व्यक्तिहरूले हामीलाई गरेको आतिथ्य सत्कार, स्वादिष्ट थकाली भोजन र सफा आवास उत्कृष्ट थियो । त्यसैले, हामी २०८० असोज सात गते लोमान्थाङदेखि मार्फासम्म दिनभरी गाडीको यात्रा गर्यौं । चिसोले कठ्याङ्ग्रिनुको साथै थकाइ र भोकले लल्याङ्लुलुङ् भएर थाकेपनि पुनः उही होटेलमा वास बस्नपुग्यौँ । हाम्रो यात्रा तालिकामा एक दिन स्याउको राजधानी मार्फामा ...
पहिलो अफ्रिकी रिम्पोचे

कंगोका भिक्षु पन्नबोधि रिन्पोछेले अफ्रिकामा पहिलो पटक तिब्बती बौद्ध गुरुको पुनर्जन्मको मान्यता प्राप्त गरी इतिहास रचेका छन् । उनी पहिलो अफ्रिकी व्यक्ति हुन् जसलाई यस्तो महत्त्वपूर्ण धार्मिक पहिचान प्रदान गरिएको छ । फोटो : खेन्पो दावा तामाङ...